बेनी – दरवाङ सडकमा यात्रुलाई सास्ती

विकल्प न्यूज/बेनी साउन १७ गते । बेनी – दरवाङ सडक अन्तर्गत लाम्पाटामा पहिरोका कारण सडक अवरुद्ध हुँदा यात्रुहरुले सास्ती भोग्नुपरेको छ । पहिरोका कारण अवरुद्ध जिल्लाको तिन वटा गाउँपालिकालाई सदरमुकामसंग जोड्ने बेनी – दरवाङ सडकमा नियमित सवारी सञ्चालन गर्न पहल भएपनि सार्थक हुनसकेको छैन । मंगला गाउँपालिका २ लाम्पाटामा पहिरो खसेपछि दश दिनदेखि अवरुद्ध २४ … Continue reading बेनी – दरवाङ सडकमा यात्रुलाई सास्ती